२९ माघ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले फागुन १ गते शनिबारदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर :
वि.सं.२०७७ माघ २९ बिहीवार ११:५४ मा प्रकाशित





























