back
CTIZAN AD

‘झाक्रिलाई पक्राउ गर्नु आफ्नो स्वार्थ पूर्तिका लागि देशलाई मुठभेडमा धकल्नु हो’

वि.सं.२०७७ माघ २९ बिहीवार

1K 

shares

२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका नेता जनार्दन शर्मा प्रभाकरले आफ्नो निहित स्वार्थका लागि देशलाई मुठभेडतिर धकेल्ने षडयन्त्र गरिएको बताएका छन् ।

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै विहिबार दिउँसो नेतृ राम कुमारी झाक्रि पक्राउ परेपछि नेता प्रभाकरले नागरिक स्वतन्त्रताको हनन मात्र नभएर देशलाई नै मुठभेडमा तिर लैजाने षड्यन्त्र भएको सामाजिक संजालमा टिप्पणी गरेका हुन् ।

वि.सं.२०७७ माघ २९ बिहीवार १४:०३ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...