back
CTIZAN AD

प्रहरी नियन्त्रणबाटै झाँक्रीको ट्विट – यो अन्तिम लडाईँ हो !

वि.सं.२०७७ माघ २९ बिहीवार

807 

shares

माघ २९, काठमाडौं । राज्यविरुद्वको कसूरमा पक्राउ परेकी नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफुँहरुको लडाईँ अन्तिम भएको बताएका छिन् । महानगरीय अपराध अनुसन्धानको कार्यालय मिननभवनबाटै उनले यस्तो बताएकी हुन् ।

झाँक्रीले आफ्नो ठाउँमा डट्न पनि सबैलाई आग्रह गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले भनेकी छिन् – राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।

वि.सं.२०७७ माघ २९ बिहीवार १४:२८ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...