back
CTIZAN AD

हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ माघ ३० शुक्रवार

798 

shares

३० माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार माघ ३० गते, फेब्रअरी १३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ २७ पैसा र विक्रिदर ११६ रुपैयाँ ८७ पैसा रहेको छ । आज डलरको भाउ ३ पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ०१ पैसा र विक्रिदर १४१ रुपैयाँ ७४ रहेको छ । युरोको भाउ आजपनि ७ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ७४ पैसा र विक्रिदर १६१ रुपैयाँ ५७ पैसा रहेको छ । पाउण्डको भाउ आज १८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.27 116.87
EUR (European Euro)
1 141.01 141.74
GBP (UK Pound Sterling)
1 160.74 161.57
CHF (Swiss Franc)
1 130.60 131.27
AUD (Australian Dollar)
1 89.99 90.46
CAD (Canadian Dollar)
1 91.69 92.16
SGD (Singapore Dollar)
1 87.75 88.20
JPY (Japanese Yen)
10 11.11 11.16
CNY (Chinese Yuan)
1 18.00 18.10
SAR (Saudi Arabian Riyal)
1 31.00 31.16
QAR (Qatari Riyal)
1 31.93 32.10
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 31.65 31.82
MYR (Malaysian Ringgit)
1 28.76 28.91
KRW (South Korean Won)
100 10.53 10.59
SEK (Swedish Kroner)
1 13.98 14.05
DKK (Danish Kroner)
1 18.96 19.06
HKD (Hong Kong Dollar)
1 15.00 15.07
KWD (Kuwaity Dinar)
1 384.57 386.55
BHD (Bahrain Dinar)
1 308.39 309.98

डलरको भाउमा आजपनि गिरावट, पाउण्ड र युरोमा वृद्दि

वि.सं.२०७७ माघ ३० शुक्रवार ०८:१२ मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...