back
CTIZAN AD

सन्दिपले बढाए आफ्नो बेस प्राईज, आईपिएल अक्सनको अन्तिम सूचीमा सन्दिप मात्र पर्न सफल

वि.सं.२०७७ माघ ३० शुक्रवार

651 

shares

३० माघ, काठमाडौँ । २०२१ को आईपिएल अक्सनका लागि नेपाली राष्ट्रिय टिमबाट सन्दिप लामिछाने मात्र छनोट हुन सफल भएका छन । भारतीय क्रिकेट र्बोडले सार्वजनिक गरेको २५६ खेलाडीको सूचिमा नेपालबाट सन्दिप मात्र पर्न सफल भएका हुन ।

नेपाल क्रिकेट संघ (क्यान) ले आईपिएल अक्सनको लागि राष्ट्रिय टिमबाट ८ खेलाडीको नाम पठाएको थियो । क्यानले अक्सनका लागि सिफारिस गरेको खेलाडीको सूचिमा सन्दिप लामिछाने सहित नेपाली राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्ल रहेका थिए ।

आईपिएलको पछिल्लो ३ संस्करणमा दिल्ली क्यापिट्ल्ससँग अवद्ध रहेका सन्दिपलाई दिल्लीले २०२१ को मिनि अक्सन अगाडी टिमबाट रिलिज गरेको थियो । उनलाई दिल्ली क्यापिट्ल्सले २० लाख भारुमा अनुबन्धित गरेको थियो । उनले २०२१ को अक्सनमा आफ्नो बेस प्राईज बढाएर ४० लाख भारु पुराएका छन ।

२०२१ को आईपिएल अक्सन फेब्रुअरी १८ मा चेन्नाईमा हुने छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १०:३५ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...