back
CTIZAN AD

विदेशमा रोजगारी गरेर फर्किएकालाई विभिन्न तालिमका लागि आवेदन दिन आव्हान

वि.सं.२०७७ माघ ३० शुक्रवार

642 

shares

३० माघ, काठमाडौं । बैदेशिक रोजगारमा गई फर्किएकाहरुलाई विभिन्न तालिमका लागि आवेदन दिन आव्हान गरिएको छ ।

प्राविधक शिक्षा तथा व्यवसायिक तालिम परिषद् शहिद नेत्रलाल अभागी प्राविधिक शिक्षालय शारदानगर नगरपालिका ४ सल्यानले एक सूचना जारी गर्दै यस्तो आव्हान गरेको हो ।

बैदेशिक रोजगार बोर्डको सचिवालयको सहकार्यमा सञ्चालित विभिन्न तालिम अन्तर्गत पलम्बर, डकर्मी (मेसन), इलेक्ट्रिसियन, किचन सहयोगी, सुरक्षा गार्ड, असिस्टेन स्काफोल्डर र व्युटिसियन तालिम रहेका छन् ।

No description available.

वि.सं.२०७७ माघ ३० शुक्रवार १०:१५ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...