back
CTIZAN AD

नेपालले ओमान र अमेरिका विरुद्ध खेल्ने भनिएको त्रिकोणात्मक श्रृखला स्थगित

वि.सं.२०७७ माघ ३० शुक्रवार

780 

shares

३० माघ, काठमाडौँ । इसिसी विश्वकप क्रिकेट लिग–२ को पहिलो चरण अन्तर्गतको नेपाल, अमेरिका र ओमान बिच हुने भनिएको त्रिकोणात्मक श्रृखला स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिका र ओमान विरुद्धको त्रिकोणात्मक श्रृखला स्थगित भएको जानकारी दिएको हो । नेपाल, अमेरिका र ओमक बिचको त्रिकोणात्मक श्रृखलासँगै अप्रिलमा हुने भनिएको पीएनजी, ओमन र स्कटल्याण्ड बीचको सिरिज र पीएनजी, युएसए र नामबिया बीचको सिरिज पनि स्थगित गरिएको आईसीसीले जनाएको छ।

“बढ्दो कोभिड १९ को प्रभाव, लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशहरुबीच रहेको ट्राभल रेस्ट्रिक्सन आदी कारणहरुले तय भएका सिरिजहरु आधिकारिक रुपमा अर्को सूचना नआन्जेल सम्मका लागि स्थगित गरिएको आईसीसीले जनाएको छ” क्यानको विज्ञप्तिमा भनिएको छ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १३:२० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...