back
CTIZAN AD

भारतको विरुद्धको टि-२० श्रृखलाका लागि इंल्याण्डको टिमको घोषणा, यी खेलाडीले पाए मौका

वि.सं.२०७७ माघ ३० शुक्रवार

636 

shares

३० माघ, काठमाडौँ । भारतको विरुद्ध टि-२० श्रृखलाका लागि इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडले आफ्नो टिमको घोषणा गरेको छ । इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडले इयोन र्मोगनको कप्तानीमा १६ खेलाडीको नाम सार्वजनिक गरको हो ।

भारत विरुद्धको टि-२० श्रृखला खेल्ने १६ खेलाडी भित्र इंल्याण्ड टेस्ट क्रिकेट टिमका कप्तान जो रुट पर्न असफल भएका छन । त्यसैगरी बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेको एलेक्स हेल्स पनि टिममा पर्न असफल भएका छन ।

भारतको विरुद्धको पहिलो टेस्ट खेलेका इंल्याण्ड फर्केका जस बटलर टि-२० श्रृखला खेल्नका लागि पुन भारत आउने छन । भारत र इंल्याण्ड बिच मार्च १२ बाट ५ खेलको टि-२० श्रृखला सुरु हुनेछ ।

भारतको विरुद्धको टि-२० श्रृखलाका लागि इंल्याण्डको टिम :

इयोन मोर्गन, जोनी बेयरस्टो, श्याम विलिंग्स, जस बटलर, मोईन अली, जोफ्रा आर्चर, श्याम करण, टम करण, क्रिस जोर्डन, जेसन रोय, बेन स्टोक्स, लियाम लिभिंगस्टोन, डेविड मलान, रीस टोपली, मार्क वुड, आदिल राशिद ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १५:५५ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...