back
CTIZAN AD

रविचन्द्र अश्विनले जडे सतक, इंल्याण्डले पायो विशाल लक्ष्य

वि.सं.२०७७ फागुन ३ सोमवार

705 

shares

३ फागुन, काठमाडौँ । इंल्याण्ड विरुद्धको दोस्रो टेस्टमा भारतीय क्रिकेट टिमका बलर रविचन्द्र अश्विनले सतक जडेका छन । उनले १४८ बलमा १०६ रन पारी खेलेका छन ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको भारतले आफ्नो पहिलो इनिङ्गसमा ३२९ रन बनाएको थियो । भारतीय टिम अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको इंल्याण्डको टिम मात्र १३४ रनमा अलआउट भएको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा फोक्सले सर्वाधिक ४२ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा रविचन्द्र अश्विनले ५ विकेट हात पारेका थिए ।

१३४ रनमा इंल्याण्ड आउट हुदाँ पहिलो इनिङ्गसमा १९५ रनले लिड लिएको भारतले आफ्नो दोस्रो इनिङ्गसमा २८६ रन बनाएको छ । भारतका लागि दोस्रो इनिङ्गसमा रविचन्द्र अश्विनले १०६ रनको पारी खेलेका छन भने इंल्याण्डका लागि बलिङ्गमा ज्याक लिच र ओली पपले सर्वाधिक ४/४ विकेट लिएका छन ।

पहिलो इनिङ्गसको १०५ रनको लिड र दोस्रो इनिङ्गसमा २८६ रन जोड्दै भारतले इंल्याण्डलाई जितको लागि ४८२ रनको लक्ष्य दिएको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १६:२५ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...