back
CTIZAN AD

घट्यो निर्माण सामाग्रीको मूल्य

वि.सं.२०७७ फागुन ३ सोमवार

858 

shares

फागुन ३, काठमाडौं । अस्वभाविक बढेको निर्माण सामाग्रीको मुल्य केहि समायोजन भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार अस्वभाविक बढाइएको डण्डीलगायतका सामाग्रीको मुल्य उद्योगीहरुले घटाएका छन् ।

हाल देशभर एक दर्जनभन्दा बढीको संख्यामा स्टिल तथा डण्डी उद्योगी छन् । विभागले जनाएअनुसार तीमध्ये केहीले मुल्य समायोजन गरेका हुन् । विभागनले जनाएअनुसार अन्यले पनि छिट्टै समायोजन गर्नेछन् ।

पछिल्लो साता उद्योगीहरुले डण्डी फलामको मुल्य अस्वभाविक बढाएसँगै विरोध भएको थियो । जससँगै विभागले अनुगमन गरेको थियो ।

१३ रुपैयाँसम्म घट्यो मुल्य

विभागले जनाएअनुसार उद्योगीहरुले प्रतिकेजी १३ रुपैयाँसम्म मुल्य घटाएका छन् ।

विभागले जनाएअनुसार लक्ष्मी स्टिल र श्री स्टिलले ४ रुपैयाँ मात्रै घटाएका छन् । उनीहरुले प्रतिकेजी ७७ रुपैयाँ कायम गराएको जनाएका छन् । हुलास वायरले ८ रुपैयाँसम्म घटाएको जनाएको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १६:४७ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...