back
CTIZAN AD

काँग्रेस सभापति देउवा ज्योतिषीको आशा गरिरहेको नेकपा नेताको व्यङ्ग्य

वि.सं.२०७७ फागुन ४ मंगलवार

666 

shares

४ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको सम्मान होइन, ज्योतिषीको आशा गरिरहेको व्यङ्ग्य गरेका छन् ।

प्रधानन्यायाधीस सुशिला कार्कीमाथि छापामार शैलीमा महाभियोग दर्ता गराएका देउवाले अहिले अदालतमा मुद्धा चलिरहेकाले बोल्न मिल्दैन भन्नु अदालतको सम्मान चाहेको भन्दा पनि उनले व्यक्तिगत स्वार्थ हेरेको भन्दै रिजालले व्यङ्ग्य गरेका हुन् ।

सामाजिक सञ्जाल टिव्टरमा टिव्ट गर्दै नेता रिजालले भनेका छन् ‘अदालतमा मुद्दा चलिरहेकाले बोल्न मिल्दैन भन्ने शेरबहादुर देउवा त्यही नेता हुनुहुन्छ, जसले विनाकारण प्रन्या सुशीला कार्कीमाथि छापामार शैलीमा महाभियोग दर्ता गराउनुभएको थियो, जसलाई अदालतले अवैध घोषणा गरेको थियो । प्रस्टै छ( उहॉले अदालतको सम्मान होइन, ज्योतिषीको आशा गरिरहनुभएको छ ।’

वि.सं.२०७७ फागुन ४ मंगलवार ०९:५५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...