back
CTIZAN AD

आईपिएल अघि किंग्स इलेवन पंजाबले गर्यो नाम परिवर्तन, यस्तो छ नयाँ नाम

वि.सं.२०७७ फागुन ४ मंगलवार

597 

shares

४ फागुन, काठमाडौँ । २०२१ को इन्डियन प्रिमियर लिग (आईपिएल) अघि किंग्स इलेवन पंजाबको टिमले आफ्नो नाम परिवर्तन गरेको छ । किंग्स इलेवन पंजाबले २०२१ को आईपिएलका लागि आफ्नो टिमको नाम “पंजाब किंग्स” राख्ने भएको छ ।

कोरोना भाइरसको माहामारीको कारणले गर्दा गत सिजन संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न भएको आईपिएलमा पंजाबको टिमको छैठौं स्थानमा रहदैँ प्रतियोगिता समाप्त गरेको थियो । लगातार १३ संस्करण देखि आईपिएलमा सहभागिता जनाउदैँ आएको पंजाबले अहिले सम्म उपाधि जित्न सकेको छैन ।

फेब्रुअरी १८ मा चेन्नाईमा २०२१ को आईपिएल अघि मिनि अक्सन हुदैँछ । यस अघि टिमले २०२१ को आईपिएलमा अक्सन अगाडी टिमबाट ग्लेन म्याक्सवेल, जिमी निशा, शेल्डन कोट्रल, मुजिब उर रहमान जस्ता दिग्गज खेलाडीहरुलाई टिमबाट रिलिज गरेको थियो । त्यस अक्सनमा पंजाबसँग खेलाडी खरिद गर्नको लागि सबै भन्दा धेरै रकक रहेको छ । पंजाबले अक्सनमा ५३.२० खर्च गर्न पाउने छ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १०:३४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...