back
CTIZAN AD

भारतमा नर्सिङका विद्यार्थी बोकेको बस नहरमा खस्दा ४२ जनाको मृत्यु

वि.सं.२०७७ फागुन ४ मंगलवार

789 

shares

४ फाुगन, काठमाडौं । भारतमा नर्सिङका विद्यार्थी सहित ५४ यात्रु बोकेको बस नहरमा खस्दा ४२ जनाको मृत्यु भएको छ ।

मध्य प्रदेशको सिधीमा मंगलबार नहरमा बस खस्दा अहिलेसम्म ४२ जनाको शब निकालिएको र अन्यको उद्धार भइरहेको बताइएको छ ।

समाचार ऐजेन्सीका अनुसार उक्त वसमा ५४ जना सवार रहेकोमा नहरबाट ४२ जनाको शब निकालिएको छ । भने ७ जना पौडिएर बाहिर आएको र अन्यको खोजी भइरहेको बताइएको छ ।

स्थानीय प्रशासनका अनुसार ५४ जना यात्रु बोकेको उक्त बस सीधीबाट सतना भन्ने ठाउँमा गइरहेको अवस्थामा विपरित दिशातर्फबाट आइरहेको बोलेरोलाई साइड दिने क्रममा उक्त दुर्घटना भएको थियो ।

उक्त बसेमा रहेका नर्सिङका विद्यार्थीहरु परीक्षा दिनका लागि सतना गइरहेका थिए । स्थानीय समय अनुसार बिहानको साढे सातबजे उक्त दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा भएको मानविय क्षतिप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख र घाइतेको उपचारका लागि ५० हजार सहयोग गरिने बताइएका छन् ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १६:०९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...