back
CTIZAN AD

बैतडीकी भागरथीको हत्यामा संलग्न व्यक्ति पक्राउ

वि.सं.२०७७ फागुन ५ बुधवार

747 

shares

५ फागुन, काठमाडौं । बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भट्टको माघ २१ गते घाँटी थिचेर हत्या गरेको अभियोगमा सोहि गाउँका १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश कुमार सिंहले बताएका छन् ।

उनका अनुसार भागरथी पढेकै स्कुल सनातन धर्म माध्यमीक विद्यालयमै ११ कक्षामा पढ्ने भट्टलाई प्रहरीले पक्राउ गरेको हो । उनले पारिवारीक रिसइबी साँध्नका लागि हत्या गरेको बताइएको छ ।

पक्राउ परेका भट्टलाई आज बिहान ११ बजे पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने पनि प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ फागुन ५ बुधवार ०९:५० मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...