back
CTIZAN AD

बहुविवाह गरेका वडा अध्यक्षलाई कान्छी श्रीमतीसहित १ वर्ष जेल सजाय

वि.सं.२०७७ फागुन ५ बुधवार

750 

shares

५ फागुन, काठमाडौं । बहुविवाह गरेका वडा अध्यक्षलाई एकवर्षको जेल सजाय सुनाइएको  छ ।

सल्यानको बन्गाडकुपिण्डे नगरपालिका ९ का वडाअध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाईलाई जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्याधिश कुलप्रसाद पाण्डेको इजलासले वडाअध्यक्ष कुमाइ र कान्छी श्रीमती ग्वामी विष्टलाई कैद फैसला सुनाएको बुधबारको कान्तिपुर दैनिकमा समाचार छ ।

घरमा दुई श्रीमती र चार छोराछोरी भएका वडाअध्यक्ष कुमाइले गत मंसिर ३ मा विष्टलाई भगाएका थिए । उजुरी परेपछि लुकिछिपी बसको अवस्थामा मंसिर १९ गते प्रहरीले पक्राउ गरेको थियो । अदालतको फैसलापछि उनप्हरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए ।

वि.सं.२०७७ फागुन ५ बुधवार ०९:२९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...