back
CTIZAN AD

लमजुङमा ओली पक्ष छोड्नेको लर्को, ऋषिकेश घिमिरेको नेतृत्वमा २३ नेताकार्यकर्ता प्रचण्ड–नेपाल पक्षमा

वि.सं.२०७७ फागुन ६ बिहीवार

768 

shares

फागुन ६, लमजुङ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा रहेका धेरै नेता तथा कार्यकर्ता पुनः प्रचण्ड–नेपाल पक्षमा फर्किन थालेका छन् । जसको नमुना लमजुङ जिल्ला बनेको छ ।

बिहिबार एमालेका पुराना नेता एवं नेकपाका जिल्ला समिति सदस्य ऋषिकेश घिमिरेको नेतृत्वमा २३ जना नेता तथा कार्यकर्ताले ओली समूह परित्याग गरेका छन् । लमजुङमा एक पत्रकार सम्मेलन गर्दै उनीहरुले सामूहिक रुपमा ओली समूह परित्याग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेता ऋषिकेश घिमिरेले कम्युनिष्ट आन्दोलनलाई सहि दिशा दिन प्रचण्ड–नेपाल समूहमा फर्किएको बताए । उनका अनुसार ओली समूहमा लागेका सबै नेता तथा कार्यकर्ता फर्किने स्थिति बनेको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै घिमिरेले ओली समूह प्रतिगामी बाटोमा लागेको बताए ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १६:०१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...