back
CTIZAN AD

ग्लेन म्याक्सवेल र क्रिस मोरिस बिके १४ करोड भन्दा बढि मूल्यमा, यी टिममा भए अनुबन्धित

वि.सं.२०७७ फागुन ६ बिहीवार

1.1K 

shares

६ फागुन, काठमाडौँ । २०२१ को आईपिएल अक्सन चेन्नाईमा चलिरहेको छ । चेन्नाईमा चलिरहेको अक्सनमा अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल र दक्षिण अफ्रिकाका क्रिस मोरिस निकै महंगो रकममा बिकेका छन ।

अष्ट्रेलियन क्रिकेट टिमका अलराउण्डर ग्लेन म्याक्सवेल १४.२५ करोडमा बिकेका छन भने क्रिस मोरिसलाई १६.२५ करोडमा बिकेका छन । ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बेङ्गलोर टिममा अनुबन्धित गरेको हो भने क्रिस मोरिसलाई राजिस्थान रोयल्सले टिममा अनुबन्धित गरेको हो ।

त्यसैगरी अष्ट्रेलियाका स्टिवन स्मिथलाई दिल्ली क्यापिटल्सले २.२० करोडमा अनुबन्धित गरेको छ भने बंग्लादेशका शाकिब अल हसनलाई कोलकत्ता नाइट राइडर्सले ३.२० करोडमा टिममा अनुबन्धित भएका छन ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १६:२६ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...