back
CTIZAN AD

सत्यराज आचार्यको ‘भरोसाको दियो’ सार्वजनिक (हेर्नुहोस् भिडियोमा)

वि.सं.२०७७ फागुन ८ शनिवार

1K 

shares

काठमाडौं । गायकद्वय सत्य–स्वरुपको स्वरमा ‘भरोसाको दियो’ गीत सार्वजनिक भएको छ । गीतको भिडियो सत्य स्वरुप युटुव च्यानलमा अपलोड गरिएको छ ।

गीतमा हरिहर निरौलाको शब्द र विशाल ढकालको संगीतको संगीत सृजना छ । म्युजिक भिडियोमा गायक सत्यराज स्वयम्स्वरुप पुरुष ढकाल तथा मोडल पुष्पा रायमाझीले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन पनि सत्य आफैंले गरेका हुन् । सत्य स्वरुपले गाएको पछिल्लो गीत मै साबले गीत हिट भयो ।

वि.सं.२०७७ फागुन ८ शनिवार ११:५३ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...