back
CTIZAN AD

त्रिवि सेवा आयोगले माग्यो ठूलो संख्यामा प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक

वि.सं.२०७७ फागुन ९ आइतवार

1.1K 

shares

९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोग कार्यालयले ठूलो संख्यामा प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक माग गरेको छ ।
आयोगद्धारा आइतबार जारी सूचना अनुसार १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र ५६० जना उपप्राध्यापकको लागि आवेदनको माग गरेको हो ।
चैत १४ गते रातको १२ बजेसम्ममा आवेदन दिन सकिने तथा दोब्बर दस्तुर तिरेर चैत २१ गते १२ बजेसम्म दरखास्त दिन सकिनेछ ।

यस्तो छ सूचना

वि.सं.२०७७ फागुन ९ आइतवार १०:२५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...