९ फागुन, काठमाडौं । नेपाली सेनाको भनौ छनौट निर्देशनालय कार्यरथी विभागले सि.सं ६१ (साविक सि.सं. दोश्रोचरण) अधिकृत क्याडेट गुणमापक (टि,ओ., जि.टि.ओ., आई.ओ. र बोर्ड कन्फरेन्स परीक्षा तथा विस्तृत स्वास्थ्य परीक्षण सम्बन्धी सूचना जारी गरेको छ ।
उक्त सूचना अनुसार २०७६\१०\२३ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन नं ०७६\७७\५३, अधिकृत क्याडेट पदको लोकसेवा आयोगद्धारा २०७७\८\१४ गतेबाट ऐ.१७ गतेसम्म संचालन भएको परीक्षामा उर्तीण भएका ३११ जनाको गुणमापक तथा स्वास्थ्य परीक्षणका लागि कार्यतालिका सार्वजनिक गरिएको हो ।
यस्तो छ सूचना
वि.सं.२०७७ फागुन ९ आइतवार १०:५२ मा प्रकाशित





























