१० फागुन, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले तत्काल हाजिर हुन आउने सम्बन्धी सूचना जारी गरेको छ ।
विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा\गराउँदा सम्पर्कमा नआएकोले सूचना प्रकाशित भएको ७ दिनभित्र गैरहाजिर हुन नसक्नुको कारण खुलाई हाजिर हुन आउन सूचना जारी गरेको हो ।

वि.सं.२०७७ फागुन १० सोमवार १०:२२ मा प्रकाशित





























