back
CTIZAN AD

रोड सेफ्टी वर्ल्‍ड सिरिजबाट बाहिरियो अष्ट्रेलिया लेजेन्ड्सको टिम, प्रतियोगितामा थपिए यी दुई नयाँ टिम

वि.सं.२०७७ फागुन ११ मंगलवार

723 

shares

११ फागुन, काठमाडौँ । रोड सेफ्टी वर्ल्‍ड सिरिजबाट अष्ट्रेलियन  लेजेन्ड्सको टिमले आफ्नो नाम फिर्ता लिएको छ । भारतको रायपुरमा हुने भनिएको प्रतियोगितामा अष्ट्रेलिया लेजेन्ड्सले कोरोना भाइरसको महामारीको कारण देखाउदैँ आफ्नो नाम फिर्ता लिएको हो ।

अष्ट्रेलिया लेजेन्ड्सको स्थानमा बंग्लादेश लेजेन्ड्सले प्रतियोगितामा भाग लिने छ । त्यसैगरी प्रतियोगितामा नयाँ टिमका रुपमा इंल्याण्ड लेजेन्ड्सले प्रवेश गर्ने छ ।

२०२० मा भएको प्रतियोगितामा ४ खेल भएपछि कोरोना भाइरसको महामारीको कारणले गर्दा मार्च सम्मको लागि स्थिगित भएको थियो । त्यहीँ स्थगित भएको प्रतियोगिताको बाँकी खेलहरुले भारतको रायपुरमा हुने गईरहेको हो । रोड सेफ्टी वल्र्ड सिरिजको प्रतियोगिता मार्च २ बाट मार्च २१ सम्म हुनेछ ।

वि.सं.२०७७ फागुन ११ मंगलवार १०:०६ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...