back
CTIZAN AD

स्वरोजगार बन्न चाहाने व्यक्ति तथा समूहका लागि सुर्वण अवसर, फारम भरिहाल्नुहोस्

वि.सं.२०७७ फागुन ११ मंगलवार

3.2K 

shares

११ फागुन, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालय अनामनगरले स्वरोजगार कर्जा लिएर व्यवसाय गर्न इच्छुकहरुका लागि आशयपत्र पेश गर्न अनुरोध गरेको छ ।

कोषद्धारा मंगलबार जारी सूचनामा समृद्ध नेपाल निर्माण अभियानमा परिचालन गरी युवा स्वरोजगार कार्यक्रमलाई अभियानका रुपमा विस्तार गर्दै ठूलो संख्यामा स्वरोजगारका अवसर सिर्जना गर्न कोषले गरेको प्रयासलाई सफल बनाउन निम्न कार्यक्रमहरु संचालन भइरहेको बताइएको छ ।

कोषको सूचनामा रहेको कार्यक्रममा सहिभागी भइ व्यक्तिगत÷सामुहिक स्वरोजगार कर्जा लिइ स्वरोजगार बन्न चाहाने व्यक्ति तथा समूहले कोषको वेवसाइट www.ysef.gov.np  मा गइ कोषको युवा स्वरोजगार मोवाइल एप डाउनलोड गरेर अनलाइन फारम भर्न सकिने बताइएको छ ।

No description available.

वि.सं.२०७७ फागुन ११ मंगलवार ०९:४५ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...