११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात मृत्यु भएको छ ।
बैदेशिक रोजगारका क्रममा इजरायलमा कार्यरत झापा निवासी साबित्रा घिमीरे लुइटेलको ब्रेन ह्यामरेजका कारण सोमबार निधन भएको बताइएको छ ।
झापाली समाज इजरायलको वरिष्ठ उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक काममा समेत सक्रिय रहेकी साहित्यकार घिमीरेको अकस्मात मृत्युले इजरायलबासी नेपालीहरुको शोकमा परेको भन्दै इजरायलबाट अन्तराष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष बि.बि तामाङले दुःख व्यक्त गरेका छन् ।
हार्दिक श्रद्धान्जली !
इजरायलवासी सम्पूर्ण नेपालीहरु शोकमा ।
वैदेशिक रोजगारको क्रममा इजरायलमा कार्यरत नेपाल स्थित झापा…
Posted by B B Lama Tamang on Monday, February 22, 2021
वि.सं.२०७७ फागुन ११ मंगलवार १०:१७ मा प्रकाशित






























