back
CTIZAN AD

भारत र इंल्याण्ड बिचको तेस्रो टेस्ट आज, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ फागुन १२ बुधवार

711 

shares

१२ फागुन, काठमाडौँ । भारत र इंल्याण्ड बिचको तेस्रो टेस्ट आज अहमदाबादमा हुन गईरहेको छ । ४ खेलको टेस्ट श्रृखला अहिलो २ खेल पछि १-१ को बराबरीमा रहेको छ । पहिलो टेस्टमा भारतलाई पराजित गदैँ इंल्याण्डले १-० ले अग्रता लिएको थियो भने दोस्रो टेस्टमा इंल्याण्डलाई पराजित गदैँ भारतले श्रृखलामा बराबरी गरेको थियो ।

तेस्रो टेस्ट अगाडी भारत र इंल्याण्ड दुवै टिमले आफ्नो प्लेइङ्ग-११ मा केही परिवर्तन गर्ने देखिन्छ । भारतका लागि तेस्रो टेस्टमा उमेश यादव र जसप्रीत बुमराह कुलदिप यादव र मोहम्मद शिराजको स्थानमा टिममा प्रवेश गर्न सक्ने छन भने इंल्याण्डका जेम्स एनडरसन, ज्याक क्रली, जोफ्रा आर्चर प्लेइङ्ग इलेवनमा पर्ने निश्चित देखिन्छ ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार २:४५ बाट सुरु हुनेछ ।

भारतको सम्भावित प्लेइङ्ग-११
रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, रिषभ पंत, रविचंद्रन अश्विन, एक्सर पटेल, इशांत शर्मा, उमेश यादव, जसप्रीत बुमराह ।

इंल्याण्डको सम्भावित प्लेइङ्ग-११
जाक क्रॉली, डोम सिब्ली, जोनी बेयरस्टो, जो रुट, बेन स्टोक्स, ओली पोप, बेन फोक्स, डोम बेस, जोफ्रा आर्चर, ज्याक लीच, जेम्स एनडरसन ।

वि.सं.२०७७ फागुन १२ बुधवार १०:३० मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...