back
CTIZAN AD

चौथो टेस्ट जित्नैँ पर्ने दबाबमा रहेको भारतलाई ठुलो झट्का, जसप्रीत बुमराह बाहिरिए टिमबाट

वि.सं.२०७७ फागुन १६ आइतवार

714 

shares

१६ फागुन, काठमाडौँ । इंल्याण्ड विरुद्धको चौथो टेस्ट अगाडी भारतीय क्रिकेट टिमलाई ठुलो झट्का लागेको छ । भारतीय क्रिकेट टिमका फास्ट बलर जसप्रीत बुमराह इंल्याण्ड विरुद्धको चौथो टेस्ट अगाडी टिमबाट बाहिरिएका छन । भारतीय क्रिकेट र्बोड (बिसीसीआई) का अनुसार उनले व्यक्तिगत कारण देखाउदैँ चौथो टेस्टबाट आफ्नो नाम फिर्ता लिएका हुन ।

इंल्याण्ड विरुद्ध बाँकी रहेको १ टेस्ट खेलका लागि बिसीसीआईले बुमराहको स्थानमा अरु कुनै खेलाडीलाई टिममा नभित्राउने जानकारी दिएको छ ।

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्नको लागि भारतीय टिमलाई इंल्याण्ड विरुद्धको चौथो टेस्टमा जित अथवा बराबरी हासिल गर्न पर्न छ । यदी भारत चौथो टेस्टमा पराजित भएमा आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा अष्ट्रेलियाले प्रवेश गर्ने छ ।  भारत र इंल्याण्ड बिचको चौथो टेस्ट मार्च ४ बाट सुरु हुनेछ ।

इंल्याण्ड विरुद्धको चौथो टेस्टका लागि भारतको टिम :
विराट कोहली, रोहित शर्मा, मयंक अग्रवाल, शुभमान गिल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, केएल राहुल, हार्दिक पांड्या, रिषभ पंत, वृद्धिमान शाहा, रविचन्द्र अश्विन, कुलदीप यादव, एकसार पटेल, वाशिंगटन सुन्दर, इशांत शर्मा, मोहम्मद सिराज, उमेश यादव ।

वि.सं.२०७७ फागुन १६ आइतवार १०:२० मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...