back
CTIZAN AD

काठमाडौँ महानगरभित्र यी केन्द्रमा लगाइने छ खोप

वि.सं.२०७७ फागुन १९ बुधवार

780 

shares

१९ फागुन, काठमाडौँ । सरकारले यहि फागुन २३ गते देखि २८ गतेसम्म देशैभर कोरोना भाइरस(कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप लगाउँदै छ ।

जसअन्तर्गत जेष्ठ नागरिक र ५५ वर्ष उमेरका मानिसहरुलाई स्वास्थ्य केन्द्रमा प्राथमिकता आधारमा खोप दिने कार्यक्रम रहेको छ । यसै कार्यक्रम अन्तर्गत काठमाडौँ महानरपालिका भित्रका ३२ वटै वडामा स्वास्थ्यहरु केन्द्र तोकिएका छन् ।

महानगरपालिकाले सूचना जारी गरी खोप सञ्चालन हुने अस्पताल, तोकिएका वडाहरु, व्यवस्थापक र खोप लगाउने लक्षित समूह र आवश्यक कागजातहरुबारे जानकारी गराएको छ ।

वि.सं.२०७७ फागुन १९ बुधवार १०:५६ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...