२० फागुन, काठमाडौं । कुमारी बैंक लिमिटेडले ६८ लाख ५ सय ३२ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।
बैंकले एक सुचना जारी गदै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ ।
साथै ईच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिन बैंकले आग्रह गरेको छ ।
बैंकले प्रकाशन गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ फागुन २० बिहीवार १३:४० मा प्रकाशित




























