२० फागुन, काठमाडौं । राधी विद्युत कम्पनीको संचालक समितिमा ५ जना नव निर्वाचित भएका छन् । उक्त कम्पनिको फागुन १९ गते , मंगलबार सम्पन्न १४ औ वाष्र्गिाक साधारण सभाले संचालकमा रिक्त रहेको ५ जनालाई निर्वाचित गरेको हो
कम्पनिको सो सभाले अनिल कुमार रुङ्गटा, आयुषा श्रेष्ठ, विनयकुमार तोदी, दिपेन्द्र लाल कार्ण र श्रेय राज भण्डारीलाई कम्पनीको सञ्चालक पदमा निर्वाचित गरेको हो ।
वि.सं.२०७७ फागुन २० बिहीवार १५:२९ मा प्रकाशित





























