back
CTIZAN AD

अष्ट्रेलियाको लगातार दोस्रो जित, न्यूजिल्याढ १०६ रनमा अलआउट

वि.सं.२०७७ फागुन २१ शुक्रवार

618 

shares

२१ फागुन, काठमाडौँ । अष्ट्रेलियाले न्यूजिल्याण्ड विरुद्धको टि-२० मा लगातार दुई जित हासिल गरेको छ । अष्ट्रेलियाले न्यूजिल्याण्ड विरुद्धको चौथो टि-२० मा ५० रन जित निकालेको हाे ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ब्याटिङ्गमा कप्तान एरण फिंचले सर्वाधिक ७९ रन बनाएका थिए भने न्यूजिल्याण्डका लागि बलिङ्गमा ईश सोधीले सर्वाधिक ३ विकेट लिएका थिए ।

१५७ रनको सामान्य लक्ष्य पछाएको न्यूजिल्याण्डले पुरै २० ओभरमा पनि ब्याटिङ्ग गर्न सकेन । न्यूजिल्याण्को टिम १८.५ ओभरमा १०६ रन बनाएर अलआउट हुन पुगेको थियो । न्यूजिल्याण्डका लागि काइल जेमीशनले सर्वाधिक ३० रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा केन रिचार्डसनले उत्कृष्ट बलिङ्ग गर्दै ३ विकेट लिएका थिए ।

जितसँगै अष्ट्रेलियाले ५ खेलको टि-२० श्रृखलामा २-२ ले बराबरी गरेको छ ।

वि.सं.२०७७ फागुन २१ शुक्रवार १५:१९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...