back
CTIZAN AD

आईपिएल २०२१ को खेल तालिका सार्वजनिक, र्हेनुहोस पूरा खेल तालिका

वि.सं.२०७७ फागुन २३ आइतवार

999 

shares

२३ फागुन, काठमाडौँ । आईपिएल २०२१ को खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट र्बोडले (बिसीसीआई) ले २०२१ को आईपिएलका लागि खेल तालिका सार्वजनिक गरेको हो । २०२१ को आईपिएल चेन्नाईमा ९ अप्रिलबाट सुरु हुनेछ ।

आईपिएलको पुरै प्रतियोगितामा ५६ खेल हुनेछन । आईपिएलको पहिलो खेलमा ५ पटक उपाधि विजेता मुम्बई इन्डियन्स र विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने छ ।

यस्तो छ आईपिएल २०२१ को खेल तालिका :

वि.सं.२०७७ फागुन २३ आइतवार १६:२२ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...