२९ फागुन, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि चैत्र १ गते, आइतबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर यस्तो छ :

वि.सं.२०७७ फागुन २९ शनिवार ११:४९ मा प्रकाशित




























