back
CTIZAN AD

यी हुन् प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका २८२ प्रहरी सहायक निरीक्षकहरु (सूचीसहित)

वि.सं.२०७७ चैत ३ मंगलवार

1.2K 

shares

३ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले नेपाल प्रहरीको जनपद समुहतर्फ रिक्त रहेको प्रहरी नायब निरीक्षक पदमा २८२ जनाको नाम सिफारिस गरिएको सूचना प्रकाशित गरेको छ ।

बढुवा समितिको चैत २ गते बसेको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षकहरुलाई सोहि समूह, उपसमूहतर्फको प्रहरी नायब निरीक्षक पदमा बढुवाको लागि सिफारिस गरिएको बताइएको छ ।

यस्तो छ सूची

वि.सं.२०७७ चैत ३ मंगलवार १६:२० मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...