back
CTIZAN AD

ओली सरकारमा रहेका मन्त्रीलाई फर्काउन माओवादीले बनायो कार्यदल

वि.सं.२०७७ चैत ३ मंगलवार

888 

shares

चैत ३, काठमाडौं । पार्टी छाडेर सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता ल्याउन नेकपा (माओवादी केन्द्र)ले कार्यदल नै बनाएको छ । मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो कार्यदल बनाएको हो ।

माओवादी केन्द्रले मन्त्रीलाई फर्काउन नारायणकाजी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा श्रेष्ठसहित देव गुरुङ र वर्षमान पुन रहेका छन् ।

कार्यदलका सदस्य वर्षमान पुनका अनुसार मन्त्रीहरुसँग भेटेरै कुराकानी गरिनेछ । फिर्ता ल्याउन अन्तिमसम्म प्रर्यत्न गरिनेछ ।

उनका अनुसार फिर्ता नभए राजनीतिक दलको ऐनअनुसार कारबाही गरिनेछ । त्यस्तो अवस्थामा उनीहरुको सांसद पद स्वतः जानेछ ।

अहिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री दावा लामा छन्।

वि.सं.२०७७ चैत ३ मंगलवार १६:४१ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...