back
CTIZAN AD

हेलिकप्टर लिएर ससुराली पुगे मुख्यमन्त्री राई (फोटो फिचर)

वि.सं.२०७७ चैत ३ मंगलवार

840 

shares

३ चैत्र, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली गएका छन् ।

केही समयअघि आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाह बन्धनमा बाँधिएका राई श्रीमतीका साथ हेलिकप्टर चार्टर गरेर आज ससुराली गएका हुन् ।

May be an image of 2 people, people standing and outdoors

राईकी श्रीमती जाङ्ग्मु इन शेर्पाले फेसबुकमा फोटो पोस्ट गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् । उनले क्याप्सनमा ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो १ म त जन्मिएको मात्रै,मेरो गाउँ अति नै सुन्दर रहेछ ११ सबैले न्यानो स्वागत र सत्कार गरे थिए,धेरै खुशी लाग्यो’, लेख्दै केहि तस्बिरहरु पोस्ट गरेकी छन् ।

May be an image of 3 people, people standing and helicopter

उनले सार्वजनिक गरेका उक्त तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छन् ।

May be an image of 5 people, people standing, helicopter and outdoors

May be an image of 8 people, people standing and outdoorsMay be an image of 6 people, people standing and outdoors

May be an image of 8 people, people standing and outdoors

May be an image of outdoorsMay be an image of 8 people, people standing and outdoors

May be an image of outdoors

वि.सं.२०७७ चैत ३ मंगलवार १६:५४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...