-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

शीतल निवासमा सर्वदलीय बैठक सुरु, झलनाथ, माधव र बाबुराम गएनन्



चैत ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीयले बैठक शीतल निवासमा सुरु भएको छ ।

राष्ट्रपति निवासमा सुरु बैठकमा नेकपा एमालेका नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले भने बहिस्कार गरेका छन् । दुवै नेताले राष्ट्रिय कार्यकर्ता भेलाको व्यवस्ततालाई देखाउँदै नगएका हुन् ।

खनाल र नेपालजस्तै बाबुराम भट्टराई पनि कार्यक्रम अनुपस्थित भएका छन् । उनले स्वास्थ्य समस्याका कारण उपस्थित नभएको जनाएका छन् ।

भट्टराईका प्रेस सहयोगी विश्वदीप पाण्डेका अनुसार स्वास्थ्यकर्मीले सार्वजनिक कार्यक्रममा सहभागी नहुन भट्टराईलाई सुझाब दिएका छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं