back
CTIZAN AD

यी हुन् राष्ट्रपतिले बाेलाएकाे सर्वदलीय बैठकमा पुगेका नेताहरु

वि.सं.२०७७ चैत ३ मंगलवार

663 

shares

चैत ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीयले बैठक शीतल निवासमा सुरु भएको छ ।

राष्ट्रपति निवासमा सुरु बैठकमा नेकपा एमालेका नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले भने बहिस्कार गरेका छन् । दुवै नेताले राष्ट्रिय कार्यकर्ता भेलाको व्यवस्ततालाई देखाउँदै नगएका हुन् ।

खनाल र नेपालजस्तै बाबुराम भट्टराई पनि कार्यक्रम अनुपस्थित भएका छन् । उनले स्वास्थ्य समस्याका कारण उपस्थित नभएको जनाएका छन् ।

भट्टराईका प्रेस सहयोगी विश्वदीप पाण्डेका अनुसार स्वास्थ्यकर्मीले सार्वजनिक कार्यक्रममा सहभागी नहुन भट्टराईलाई सुझाब दिएका छन् ।

बैठकमा को–को गए ?

नेकपा एमाले
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली
ईश्वर पोखरेल
सुवासचन्द्र नेम्वाङ
विष्णु पौडेल
रामबहादुर थापा

नेपाली कांग्रेस
सभापति शेरबहादुर देउवा
रामचन्द्र पौडेल
विमलेन्द्र निधि
शशांक कोइराला

नेकपा माओवादी केन्द्र
अध्यक्ष पुष्पकमल दाहाल
नारायणकाजी श्रेष्ठ
देव गुरुङ

जनता समाजवादी पार्टी
अध्यक्ष महन्थ ठाकुर
अध्यक्ष उपेन्द्र यादव
राजेन्द्र यादव

राष्ट्रिय जनमोर्चा
चित्रबहादुर केसी

राप्रपा
डा. प्रकाशचन्द्र लोहनी

नेपाल मजदुर किसान पार्टी
प्रेम सुवाल

मन्त्रिपरिषद्का अध्यक्ष
खिलराज रेग्मी

वि.सं.२०७७ चैत ३ मंगलवार १७:५४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...