८ चैत्र, काठमाडौं । नव ललित बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले बजार प्रतिनिधि र क्यासियरका लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक योग्य नागरिकहरुले ७ दिन भित्र तलको विज्ञापनमा दिइएको नम्बरमा सम्पर्क गरि आवेदन दिन सक्ने छन् ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :
वि.सं.२०७७ चैत ८ आइतवार १२:५९ मा प्रकाशित
























