back
CTIZAN AD

प्रधानमन्त्रीलाई महासचिव विप्लवको प्रश्न–बन्दी रिहाइ कहिले हुन्छन् ?

वि.सं.२०७७ चैत ९ सोमवार

756 

shares

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका महासचिव विप्लवले सरकारसँग भएको सहमति अनुसार आफ्ना कार्यकर्ताको रिहाइ बारे ढिला भएको भन्दै प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएका थिए ।

विप्लव समूहका नेता उदय बहादुर चलाउनेका अनुसार महासचिव विप्लवले कार्यकर्ता रिहाइ बारे ढिला भइरहेको भन्दै ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीले आफूहरु रिहाइका लागि लागिरहेको जवाफ दिएका थिए ।

सरकार र विप्लव समूहबीच फागुन २० गते कम्युनिष्ट पार्टी माथि लगाइएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका समूहका सबै कार्यकर्ताको रिहाइ गर्ने तथा उनीहरुमाथि लागेका सम्पूर्ण मुद्दा खारेज गर्ने र विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान वार्तामार्फत् गर्ने तीनबुँदे सहमति भएको थियो ।

वि.सं.२०७७ चैत ९ सोमवार १५:४९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...