back
CTIZAN AD

दुई नेपाली महिलालाई भारतमा १० वर्षको जेल सजाय !

वि.सं.२०७७ चैत १० मंगलवार

711 

shares

१० चैत, काठमाडौं । भारतमा दुई नेपाली महिलालाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

२०१९ फेब्रअरी १७ का दिन रुपैडिहा बसपार्कमा चरेससहित पक्राउ गरिएको भनिएका उनीहरुलाई शनिबार उत्तर प्रदेशको बहराइचका न्यायाधिश नितिन पाण्डेयले उनीहरुलाई १० वर्ष जेल सजायको फैसला गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार जेल पर्नेमा रुकुमकी शिरकुमारी कामी र रोल्पाकी मायादेवी रहेका छन् । दुवैको पूरा ठेगाना भने खुलाइएको छैन । अदालतले उनीहरुलाई एक\एक लाख जरिवाना तोकेको छ । उक्त जरिवाना बुझाउन नसके थप दुई वर्ष जेल बस्नुपर्ने पनि बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी इश्वर कार्कीले दुई नभई तीन महिललालाई जेल सजाय भएको जानकारी आएको बताएको मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ । उनले भारतीय समकक्षीसँग यसबारेमा विस्तृत जानकारी लिने काम भइरहेको समेत बताइएको छ । बहराइचको कारागारमा दर्जन भन्दा बढी नोपली महिला रहेको अनुमान प्रहरीले गरेको छ ।

वि.सं.२०७७ चैत १० मंगलवार ०९:४२ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...