back
CTIZAN AD

ओलीलाई माधव नेपालको १३ बुँदे स्पष्टीकरण : कारबाही मलाई होइन तपाईँलाई गर्नुपर्छ (पत्रसहित)

वि.सं.२०७७ चैत १२ बिहीवार

954 

shares

चैत १२, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्नै प्रश्न गर्दै १० बुँदे स्पष्टीकरणको जवाफ दिएका छन् । ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता नेपालले आफुँले नभई ओलीले विधान उल्लंघन गरेको भन्दै ओलीमाथि नै कारबाही हुनुपर्ने जिकिर गरेका छन् ।

नेता नेपालले पत्रमा ओलीका गतिविधि पार्टी विधि र विधान विपरीत भएको भन्दै कारबाही गरिनुपर्ने बताएका छन् । साथै उनले ओलीले स्पष्टीकरण सोध्नु नै अवैध भएको जिकीर गरेका छन् ।

‘पार्टी विधान र पद्धतिलाई ध्वस्त गर्नेतर्फ तपाईं उद्दत हुनुभएपछि नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिको रक्षाका लागि देशभरिका कार्यकर्ताहरूले गरेको छलफल र चिन्ता पार्टीको रक्षा एवं हितका लागि अत्यावश्यक भएको तथ्य स्पष्टै छ, तपाईंले बालुवाटारमा गुटको अवैधानिक भेलालाई पार्टी केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिने पार्टी विधान विपरीतको कार्य गर्नुका साथै पार्टी विधान र नियमावली तथा सम्बन्धित जनसंगठनका विधानहरु विपरीत देशभरी पार्टी कमिटी तथा पार्टीसँग सम्बद्ध जनसंगठनहरुको स्वेच्छाचारी किसिमले गठन  र पुनर्गठन गर्दै पार्टीको एकता र प्रणालीमाथि नै प्रहार गरी पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरिरहनु भएको छैन र?’, नेपालले स्पष्टीकरण पत्रमा भनेका छन् ।

यस्तो छ स्पष्टीकरण पत्र

वि.सं.२०७७ चैत १२ बिहीवार १९:४२ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...