back
CTIZAN AD

वाइसिएलले राष्ट्रिय सम्मेलन गर्ने

वि.सं.२०७३ माघ १८ मंगलवार

894 

shares

१८ माघ,काठमाडौँ  । नेकपा (माओवादी)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिगले आगामी वैशाख ९ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । वाइसिएलको आज यहाँ सम्पन्न एकता बैठकले उक्त निर्णय गरेको वाइसिएलका नेता रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

एकता बैठकले नेपबहादुर कुँवरको संयोजकत्वमा ३९९ सदस्यीय केन्द्रीय सम्मेलन आयोजक समितिसमेत गठन गरेको छ । सम्मेलनले १५१ सदस्यीय केन्द्रीय समिति र १३ सदस्य नबढाई पदाधिकारी बनाउने र पदाधिकारीसहित केन्द्रीय समितिमा प्रत्यक्ष निर्वाचन गर्ने कार्यविधिसमेत बैठकले पारित गरेको छ ।

यस्तै बैठकले युवालाई सहज रुपमा रोजगारी प्रदान गर्न, तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुपर्नेलगायतका राजनीतिक एजेन्डासमेत पारित गरेको छ । वाइसिएलको एकता बैठकको आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । रासस

वि.सं.२०७३ माघ १८ मंगलवार १५:३३ मा प्रकाशित

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...