Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रियसभाको एमालेको संसदीय दलको नेतामा प्याकुरेल नियुक्त



१३ चैत, काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिसभाको संसदीय दलको नेतामा सुमन राज प्याकुरेललाई नियुक्त गरेका छन् ।

एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिसभाका सांसद प्याकुरेलललाई अध्यक्ष ओलीले राष्ट्रियसभामा संसदीय दलको नेतामा चयन गरेका हुन् ।
यसअघि नेकपाबाट तत्कालिन माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा संसदीय दलको नेता बनेका थिए । सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँत्याइँदिएपछि खाली रहेको संसदीय दलको नेतामा प्याकुरेल चयन भएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला