back
CTIZAN AD

विप्लबको राजनीतिक गठबन्धन एकातिर पत्रकार गठबन्धन अर्कोतिर

वि.सं.२०७७ चैत १९ बिहीवार

567 

shares

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजनैतिक आन्दोलनको लागि ३ राजनैतिक दलसँग मोर्चा कायम गर्दै आएकोमा पत्रकार महासंघको निर्वाचनमा त्यसको विपरित राजनैतिक दलसंग मोर्चा कायम गर्न पुगेको छ ।

विप्लव नेतृत्वको नेकपाले बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सँग पुस १० गते राजनैतिक आन्दोलनको लागि रणनीतिक सँयुक्त मोर्चाको घोषणा गरेको थियो ।

पुस १० गतेको सँयुक्त मोर्चाको औचित्य सकिएको र भंग भएको मोर्चामा सहभागी कुनैपनि दलले घोषणा गरेका छैनन् तर पत्रकारको सत्ताको रुपमा चिनिने महासंघको निर्वाचनमा भने विप्लवको पत्रकार संगठनले नेकपा एमाले निकटको पत्रकार संगठन संग सँयुक्त मोर्चामा सहभागिता जनाउन पुगेको छ । जसमा विप्लब नेतृत्वको पत्रकारहरुको भातृ संगठन जनपत्रकार संगठन नेपालको तर्फबाट महिला उपाध्यक्षमा दाना केसी, केन्द्रिय सदस्यमा शुदर्शनराज पाण्डे र बसन्त विश्वकर्माले उम्मेदवारी दिएका छन् । विप्लव नेतृत्वको नेकपालाई समर्थन गर्दै आएका केही पत्रकारहरुले भने पत्रकार जन्मदेव जैसीलाई महासंघको सचिवमा स्वतन्त्र रुपमा उभ्याएका छन ।

वि.सं.२०७७ चैत १९ बिहीवार ०९:५७ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...