back
CTIZAN AD

पत्रकार महासंघ युरोपका अध्यक्ष परियारलाई ऐक्यबद्धतामा स्वागत

वि.सं.२०७७ चैत २५ बुधवार

912 

shares

२५ चैत, काठमाडौं । पत्रकार महासंघ युरोप शाखाका नवनिर्वाचित अध्यक्ष प्रेम परियालाई ऐक्यबद्धता तथा संसरन्युज डटकमको कार्यालयमा स्वागत गरिएको छ ।

कार्यक्रममा ऐक्यबद्धता प्रकाशन प्रा.लिका अध्यक्ष निलकण्ठ तिवारीले परियारलाई खादा लगाइदिँदै कार्यकाल सफलताको कामना गर्दै समग्र पत्रकारको हितमा काम गर्न शुभकामना दिएका थिए । साथै कार्यसमितिका सबै पदाधिकारीलाई पनि कार्य सफलताको कामना गर्दै बधाई दिएका थिए ।

स्वागत ग्रहण गर्दै अध्यक्ष परियारले युरोपमा रहेका समग्र पत्रकारको हितका लागि कामगर्न आफुले कुनै कसर बाँकी नराख्ने बताए ।

No description available.

‘प्रवासमा आफ्नो कामको व्यस्तताका वावजुत पनि सबै साथीहरु नेपाल र नेपालीका लागि लागि पर्नुभएको छ उहाँको योगदानको मूल्यांकन गर्दै उहाँहरुको हितको लागि सदैव लागि पर्नेछु । आफ्ना भनाइ राख्दै अध्यक्ष परियारले भने ।

कार्यक्रममा संसारन्युजकी प्रवन्ध सम्पादक चन्दा थापा(चन्द्रिकां) ले नर्वेमा रहेर परियारले संस्थाका लागि पुर्याएको योगदानको स्मरण गर्दै आगामी कार्यकाल सफलताको कामना गरेकी थिइन् । उनले  नवगठित कार्यसमितिका सबै पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत दिएकी थिइन् ।

लामो समयदेखि नर्वेमा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बन्दै आएका अध्यक्ष परियार ऐक्यबद्धता मासिक तथा संसारन्युज डटकमका नर्वे संयोजक समेत हुन् ।

 

वि.सं.२०७७ चैत २५ बुधवार १६:१६ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...