back
CTIZAN AD

नेप्सेमा झिनो अंकको गिरावट, कारोबारमा भने अग्रता कायमै

वि.सं.२०७७ चैत २५ बुधवार

528 

shares

२५ चैत्र, काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अङ्कको गिरावट देखिएको छ। गत साताको मंगलबारदेखि निरन्तर बढेको बजारमा यस दिन सामान्य अंकको करेक्सन भएको हो ।

नेप्सेले नयाँ रेकर्ड बनाउँदै हाल सम्मकै उच्च २६९४ बिन्दुमा पुगेको कारोबार बन्द हुँदा २६७१ दशमलव ६१ अङ्कमा रोकिएको छ। यो सँगै नेप्से परिसूचक अघिल्लो दिनको भन्दा २.८५ अंकले घटेको छ ।

बुधवार ७ अर्व माथिको कारोबार हुँदा एक करोड ६३ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको हो। आजको कारोबारबाट नेप्सेमा सूचीकृत ८२ कम्पनीका लगानीकर्ताले कामै भने ८७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नेप्सेका अनुसार ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

वि.सं.२०७७ चैत २५ बुधवार १५:५९ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...