back
CTIZAN AD

किशोरी बलात्कार गरेको आरोपमा २ जना पक्राउ

वि.सं.२०७७ चैत २५ बुधवार

657 

shares

२५ चैत्र, कपिलवस्तु । किशोरी बलात्कार गरेको आरोपमा कपिलवस्तु र झापाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–५ दलदला बस्ने २८ वर्षीय रतन गिरीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–७ घर भएका पल्टन टुडुलाई पक्राउ गरेको छ ।

वि.सं.२०७७ चैत २५ बुधवार १५:५८ मा प्रकाशित

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा...