back
CTIZAN AD

दक्षिण अफ्रिकाकी कप्तान टेम्बा बबुमा बाहिरिए पाकिस्तान विरुद्धको टि-२० श्रृखलाबाट

वि.सं.२०७७ चैत २७ शुक्रवार

741 

shares

२७ चैत, काठमाडौँ । दक्षिण अफ्रिकी टिमलाई पाकिस्तान विरुद्धको टि-२० श्रृखला अघि ठूलो झट्का लागेको छ । दक्षिण अफ्रिकी टिमका कप्तान टेम्बा बबुमा चोटको कारणले गर्दा पाकिस्तान विरुद्धको टि-२० श्रृखलाको सबै खेलबाट बाहिरिएका छन ।

उनी पाकिस्तान विरुद्धको तेस्रो एकदिवसीय खेलमा चोटिल हुन पुगेका थिए । बबुमाको स्थानमा हेनरिक क्लासेनले कप्तानी गर्ने छन ।

दक्षिण अफ्रिकी टिमका अनुभवी खेलाडी क्विनटन डि कक, डेविड मिलर, कागिसो रबाडा र एनरिज नोत्र्जे आईपिएल खेल्न भारत गईसकेका छन । यी खेलाडीहरुको अनुपस्थितमा दक्षिण अफ्रिकाले पाकिस्तान विरुद्धको टि-२० श्रृखलामा जित हासिल गर्न निकै मुशकिल पर्ने देखिन्छ ।

दक्षिण अफ्रिकाले पाकिस्तान विरुद्ध अप्रिल १० बाट ४ खेलको टि-२० श्रृखला खेल्ने छ ।

पाकिस्तान विरुद्धको टि २० श्रृखलाका लागि दक्षिण अफ्रिकाको टिम
हेनरिक क्लासेन कप्तान, बोर्न फोर्टुइन, एडने मार्कम, एन्डिल फेल्लुक्वायो, बउरन हेन्ड्रिक्स, जर्ज लिन्डे, रसी भ्यान डेर डुसेन, जेन्नेमान मालन, सिसान्ड मगाला, वियान मुलडर, तबराइज शम्सी, लुथो सिपमला, काइल भेरेनिनूपेन, पाइन , मिगाएल प्रिटोरियस, लिजाड विलियम्स, विहान लुबी, काइल भेरिने, पाइट भ्यान बिलजोन, डेरिन डुपाभिलन ।

वि.सं.२०७७ चैत २७ शुक्रवार १३:२३ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...