back
CTIZAN AD

गोर्खाज फाइनान्सले लाभांश बिनै बोलायो साधारण सभा

वि.सं.२०७७ चैत २७ शुक्रवार

714 

shares

२७ चैत्र, काठमाडौं । गोर्खाज फाइनान्सले वैशाख २१ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको बिहीबार ९चैत २६ गते० बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो । सभा अम्रपाली ब्याङ्क्वेट क्याटेरिङ इभेन्ट भाटभटेनी, काठमाडौंमा भिडियो कन्फरेन्समार्फत दिउँसो ४ बजे सुरु हुनेछ । कम्पनीले यसपटक लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको हो । सभा प्रयोजनका लागि गोर्खाजले वैशाख ६ गतेबाट २१ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ, वैशाख ५ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

वि.सं.२०७७ चैत २७ शुक्रवार १३:२२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...