back
CTIZAN AD

प्रचण्डको स्वार्थ पुरा नहुदा यस्तो कदम चालियो : नेता रायमाझी

वि.सं.२०७७ चैत २७ शुक्रवार

804 

shares

२७ चैत, काठमाडौँ । प्रचण्डको साथ छोडी ओली नेतृत्वको सरकारमा मन्त्री बनेका टोपबहादुर रायमाझीले  सांसद पद खोसिए पछि प्रचण्डको आफुहरुलाई निलम्बन गर्ने हैसियत  के भनि प्रश्न गरेका छन् । उने प्रचण्डले नभै आफुहरुलाई जनताले निबार्चित गरेकाले उनले आफ्ना स्वार्थ पुरा नहुदा यो कदम चालेको आरोप पनि लगाए ।

कान्तिपुरसँगको कुराकानिमा उनले लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी हैसियत विपरिद आफुहरुलाई कारबाही गरेकाले यसका विरुद्ध लड्ने  बताए । उनले ओलीलाई निरकुंश, प्रतिगामी भन्ने प्रचण्डले मौका पाउँदा लोकतान्त्रिक विधिविपरीत जनप्रतिनिधिलाई आफैंले जिताए जस्तो हठ राखेर कारबाही गरेकाले यसबाट उनको आचरण प्रष्टिएको बताए ।

२९ वर्षसम्मसँगै  सहकार्य गरेका प्रचण्डलाई सबैले साथ छोड्दै गएपनि आफुहरुले अन्तिमसम्म पनि साथ दिदादिदै पनि उनले विचार, राष्ट्र, जनता, योजना, विधि प्रक्रियामालाई लत्याउदै पद र प्रतिष्ठामा मात्रै केन्द्रित भएकाले साथ छोडेको  बताए । प्रचण्डले पार्टीमा लगानी गरेका मान्छेहरूको सट्टा अवसरवादी र टपरटुइयाँहरूको घेराबन्दीमा परेर मात्र काम गरेकाले पनि माओवादी हालको अवस्थामा पुगेको बताए ।

वि.सं.२०७७ चैत २७ शुक्रवार १३:५४ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...